0
Shipping is calculated at checkout
Description
Micro Derma Kesh Recall Premium Hair Oil 200ml is an advanced Ayurvedic hair treatment oil formulated to tackle common hair problems like hair fall, dandruff, thinning, and scalp irritation. Enriched with potent herbs such as Bhringraj, Amla, Brahmi, and Ashwagandha, this oil nourishes the scalp, strengthens hair roots, and promotes the growth of thick, healthy hair. It’s ideal for daily or alternate-day use and is suitable for both men and women.
Reduces hair fall and strengthens hair roots
Promotes healthy hair growth and increases volume
Controls dandruff and soothes itchy scalp
Improves blood circulation in the scalp
Enriched with Ayurvedic herbs for deep nourishment
माइक्रो डर्मा केश रिकल प्रिमियम हेयर आयल 200ml एक उन्नत आयुर्वेदिक तेल हो, जुन कपाल झर्ने, टाउको चिलाउने, कपाल पातलो हुने र ड्याण्ड्रफ जस्ता समस्याको समाधानका लागि विशेष रूपमा बनाइएको हो। यसमा भृङ्गराज, आँवला, ब्राह्मी, अश्वगन्धा जस्ता प्रभावकारी जडीबुटीहरू मिसाइएको छ, जसले कपालको जरा बलियो बनाउने, र स्वस्थ र घना कपाल वृद्धि गर्न सहयोग गर्छ। पुरुष र महिलाहरू दुवैका लागि उपयुक्त यो तेल दैनिक वा हप्तामा केही पटक प्रयोग गर्न सकिन्छ।
कपाल झर्ने समस्या कम गर्छ र जरालाई बलियो बनाउँछ
नयाँ कपाल उम्रिन सहयोग गर्छ र कपालको घनत्व बढाउँछ
ड्याण्ड्रफ नियन्त्रण गर्छ र टाउकोको छाला चिलाउने कम गर्छ
टाउकोको रक्तसञ्चार सुधार गरी पोषण पुर्याउँछ
आयुर्वेदिक जडीबुटीहरूबाट निर्मित, गहिरो पोषण प्रदान गर्छ